यस विदुर नगरपालिकाको २९ ओ स्थापना दिवस मिति २०७२ फाल्गुन १८ गते नगरपालकाको गरिमा र महत्वका विषयमा परिसम्वाद कार्यक्रम गरी मनाउने कार्यक्रम रहेकोले उक्त मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
मितिः २०७२ फाल्गुण १८ गते
समयः दिनको ११ वजे