FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

विदुर नगरपालिका

१. परिचय

विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ ।  १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर  गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगपालिका पर्दछ ।

वडा नं.

समावेश भएका साविक गाविस/नपाहरु

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी)

विदुर १,१०,११

३२१९

४.६९

विदुर २,३

४३६२

८.४४

खड्गभञ्ज्याङग् ४-९

४७९२

१२.५६

विदुर ४

४४१८

१.९२

विदुर ५,७

४६२४

७.४४

विदुर ६ र चारघरे १,२

३६२८

५.९८

तुप्चे १,२,३,४,५,७

३८९७

१३.४६

विदुर ८ र तुप्चे ६,८

३७९३

७.९१

विदुर ९ र तुप्चे ९

५४४३

६.१६

१०

गेर्खु ३,४,७,९

३५६७

१३.५८

११

गेर्खु १,२,५,६,८

२८१५

९.०३

१२

चारघरे ३-९

४०७१

१४.८४

१३

कल्याणपुर १-९

५७२२

२४

 

जम्मा

५४३५१

१३०.०१

 

२. ऐतिहासिक पृष्ठभुमि

प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरु समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ ।

 

Facts About Bidur Municipality

  • Established : 1987AD
  • Area  : 130.01 sq. Km.
  • Population  : 54351 (28977 F, 25374 M)
  • Total HH   : 12505
  • Voters  : 34331
  • Total ward nos.: 13
  • Total executive body members: 23 (Female: 6)
  • Total assembly members : 70  (Female:  27 )

 

Boundries :

  • East : Likhu & Suryagadi rural municipality
  • West: Meghang & Tarakeswor rural municipality
  • North: Kispang rural municipality & Rasuwa District
  • South : Belkotgadi Municipality

 

Market Center: 

  • Trishuli,  Battar, Rising,  Bidur,  Nuwakot,  Debighat, Baguwa,  Gangate,  Hattigauda,  Dhunge,  Betrawoti  Aakkare

 

Education Institutions: 64

  • College : 2, 
  • Higher secondary school : 9,
  • Secondary school : 12 
  • Lower secondary school : 7,
  • Primary school : 36 
  • Students nos.  : 6563

 

Financial Institution:

  • Commercial & Development bank : 14 nos.
  • Cooperative bank : 1 no. , Cooperative institution: 64 nos.
  • Health sectors :
  • Hospital and health centers :14
  • Health post :6 (urban health clinic 5)
  • Agriculture service center :2
  • Livestock service center : 2
  • Religion:  Majority are Hindus whereas fewer are Buddhists, Muslims, and Christians also.

 

Sources of Income

  • Own Source Revenue : NRs.10 million

(Integrated property tax, Rent, Vehicle Tax, Road Tax, Entertainment Tax, Service Fee Recommendation, Building Permit, etc).

  • Conditional Grant NRs. 187 million
  • Non Conditional Grant NRs. 262 million

 

Opportunity

  • Close to Kathmandu (about 60 km)
  • Trade transit point (India – China)
  • Tourism development ( Historical  place  Nuwakot,  Devighat, Betrawoti )
  • Elected representatives
  • All ward offices established for service delivery.
  • Industrial Zone (SEZ proposed by Govt. of Nepal)
  • Medical treatment hubs (especially for northern people)

 

Issues and Challenges

  • Infrastructure Development :
  • Road, waste management, dumping site, water supply
  • system, sanitation, quality education system, recreational park, stadium etc.
  • Institutional capacity building,
  • Public awareness,
  • Sectoral development (Agriculture, Tourism, Industry & Business)
  • City development plan / master plan
  • Social & economic development
  • Employment generation
  • Environment protection
  • Effective service delivery (good governance)
  • Revenue generation
  • Qualitative Urban Health Service
  • Information management system
  • Waste management system
  • Re-habitation of Earthquake victims
  • Recovery in terms of enough skilled reconstruction workers, efficient disaster response and preparedness mechanism, more health posts, schools, water irrigation etc.