विषयः सरसफाई अभियानमा सहभागिता सम्वन्धमा । प्रस्तुत विषयमा विदुर नगरपालिकाको २९ औ स्थापना दिवशको उपलक्ष्यमा “विदुर नगर, सफा शहर हाम्रो रहर” नाराका साथ सप्ताहव्यापी सरसफाइ अभियान चलिरहेको हुदाँ तपशिल मिति स्थान र समयमा संभव भए सम्म आवश्यक सरसफाई सामाग्री सहित यालीमा यहाँको उपस्थितिका लागि हार्दिक
मन्त्रालयको पत्रानुसार २०७२ माघ २९ गते जि वि स नुवाकोटमा भएको सर्वदलीय र सरोकारवालाबीचको बैठकले नुवाकोट जिल्लामा २४ वटा गाविसलाई गाभेर सातवटा नगरपालिका बनाउने र तत्कालिन विदुर नपाकाे सिमालाइ विस्तार गर्न सक्ने प्रस्ताव मन्त्रालयमा पठाएकाे छ । हाल जिल्लाकाे एकमात्र नगरपालिका विदुर नपा २०४३ मा गठन
यस विदुर नगरपालिका क्षेत्र भित्रका वजारका मूख्य वजारका मूख्य सडक र भित्री सडकहरूको दायाँ वायाँ अतिक्रमण गरी व्यवसायीहरूले विक्रीका सामग्रीहरू राख्ने, नयाँघर निर्माण वा घरमर्मतको लागि ल्याइएको निर्माण सामग्री लामो समय सम्म राख्ने, सवारीसाधनहरूलार्इ लामो समय सम्म पार्किङ गरी राख्ने घुम्ति वा ठेलागा