मिति २०७३ भदाै २७ गते विदुर नगरपालिकाको सभा कक्षमा राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज, सन्चार कर्मी, विषयगत कार्यालयका प्रमूख, विभिन्न गैर्हसरकारी संस्थाका प्रमुख एवं विभिन्न व्यक्तिहरुको उपस्थितीमा विषयगत कार्यालय, विभिन्न गैर्हसरकारी संस्था, नगरपालिकाले नगर क्षेत्रमा आ.व.
सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७२, अनुसार सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक, अविवाहित वा सम्वन्ध विच्छेद भएका ६० वर्ष पुरा गरेका एकल महिला, पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवा, महिला तथा वालवालिका कार्यालयवाट रातो वा निलो रङ्गको परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरु, लोपोन्मुख आदिवासी जनजाति र दलित समुदायका ५ वर्ष ननाघेका वालवालिकाको भत्ता सुनिश्चित गर्न देहाय अनुसार गर्नुहुन अनुरोध छ ।