FAQs Complain Problems

समाचार

घन्टाघर निर्माण, विदुर ४

Read More

गंगटे पिस एण्ड चिल्ड्रेन पार्क, विदुर ५

Read More

नुवाकोट दरबार

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

प्रमुख
mayor.rajan@gmail.com
9851264000
नगर उप-प्रमुख
dmayor.prabha@gmail.com
9851134356
प्रवक्ता
9841548947

पदाधिकारी

सेवाहरू

सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- विदुर नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१, २ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत ईजाजत पत्र 
  • भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
  • स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 

जानकारी