FAQs Complain Problems

समाचार

विदुर नगरपालिकाकाे सत्राै विदुर नगरपरिषद् संचालन हुने वारे ।

सूचना । सूचना ।। सूचना ।।।

यस नगरपालिकाकाे  १७ अाै विदुर नगरपरिषद् २०७३ पाैष २८ गते दिनकाे ११.३० वजे सतनचुलि हाेटल सभा हल , वट्टारमा सन्चालन हुने भएकाले राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, महिला, दलित, जनजाति, पिछडिएकावर्ग, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख वा प्रतिनिधी, संचारकर्मी एवं नगरवासिहरुमा उपस्थितीकाे लागि अनुराेध छ ।