FAQs Complain Problems

समाचार

याेजना छनाैटकाे लागि वडा भेलामा उपस्थित हुने सम्वन्धी सूचना

यस नगरपालिकावाट अा.व. २०७४ ०७५ मा संचालन गरिने याेजनाहरू नगर परिषदमा पेश गर्न र अागामी ५ जर्षकाे लागि अावधिक याेजना छनाैट गरी ल्याउनकाे लागि देहायकाे मिति समय र स्थानमा वडा भेला गरार्इ छनाैट गरी संकलन गर्नु पर्ने भएकाेले राजनितिक दलका प्रतिनिधि, नागरिक समाज, महिला, दलित, जनजाति, अार्थिक रूपले विपन्न वर्ग, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, वाल क्लव तथा वडावासीहरू उपस्थत भर्इ मार्ग दर्शनमा उल्लेख भए अनुसार प्राथमिकताक्रमकाे अाधारमा याेजना छनाैट कार्यमा सहयाेग गरी दिनु हुन अनुराेध गरिएकाे छ ।

वडा न मिति समय स्थान
२०७३/०९/०४ विहान ९.०० बजे र्इन्द्रयणी प्रा.वि
२०७३/०९/०४ विहान ७.०० बजे नुवाकाेट तलेजुपार्क
२०७३/०९/०३ विहान ७.०० बजे भिमसेन मा वि वट्टार
२०७३/०९/०४ विहान ७.०० बजे वट्टार पुराने पाटी
२०७३/०९/०६ विहान ७.०० बजे पुराने गाविस भवन, माझिटार
२०७३/०९/०२ विहान ७.०० बजे काेर्इका भवन
२०७३/०९/०५ विहान ८.०० बजे चन्द्रज्याेती मा वि, पपलटार
२०७३/०९/०५ विहान ८.०० बजे गुरूकाे चाैतारा, वगुवा
२०७३/०९/०५ विहान ७.३० बजे दशमुरे चाैतारा
१० २०७३/०९/०५ विहान ८.०० बजे गणेश मन्दिर, त्रिशुली
११ २०७३/०९/०५ विहान ८.०० बजे भिमसेन मन्दिर, त्रिशली