FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कार्यक्रम अधिकृत र इन्जिनियर (करार) पदको लिखित परिक्षामा सामेल हुन योग्य अावेदकहरूको नामावली 

कार्यक्रम अधिकृत र इन्जिनियर पदका लागि अावाश्यक कार्यविधि तथा पाठ्यक्रम

स्थापना दिवस कार्यक्रममा उपस्थित हुुने वारे

यस विदुर नगरपालिकाको २९ ओ स्थापना दिवस मिति २०७२ फाल्गुन १८ गते नगरपालकाको गरिमा र महत्वका विषयमा परिसम्वाद कार्यक्रम गरी मनाउने कार्यक्रम रहेकोले उक्त मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

मितिः २०७२ फाल्गुण १८ गते

समयः दिनको ११ वजे

Pages