FAQs Complain Problems

समाचार

सार्वजनिक खरीद / बोलपत्र सूचना

e-bidding मार्फत सवारी तथा उपकरण खरिदकाे लागि शिलवन्दी वाेलपत्र अाब्हानकाे सूचना

सूचना पूर्ण हेर्नकाे लागि तलकाे Supporting Documents काे e-bidding notice.pdf डाउनलाेड गर्न सक्नुहुनेछ ।

वा २०७४।१०।२३ काे नेपाल समाचारपत्र हेर्नुहाेला ।

or visit www.bolpatra.gov.np/egp

निर्माण सम्वन्धी शिलवन्दी बाेलपत्र अाब्हान (सूचना प्रकाशित मिति २०७४-०९-३०)

यस कार्यालयबाट सूचनामा उल्लेखित सार्वजनिक निर्माण कार्यको लागि शिलबन्दि बोलपत्र आव्हान गरी गराउनु पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त निर्माण व्यवसायीहरुवाट खरिद प्रकृयामा सहभागी हुन आव्हान गरिएको छ । 

Pages

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख