FAQs Complain Problems

समाचार

घन्टाघर निर्माण, विदुर ४

Read More

गंगटे पिस एण्ड चिल्ड्रेन पार्क, विदुर ५

Read More

नुवाकोट दरबार

Read More

संक्षिप्त परिचय

विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ ।  १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर  गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगरपालिका पर्दछ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

प्रमुख
mayor.sanju@gmail.com
9851049721
उप प्रमुख
dmayor.gita@gmail.com
9851087073

सेवाहरू

सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- विदुर नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१, २ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत ईजाजत पत्र 
  • भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
  • स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 

जानकारी