समाचार
व्याकहाे लाेडर अापूर्ति सम्वन्धी सिलवन्दी वाेलपत्र अाहवानकाे सूचना
यसा विदुर नगरपालिका कार्यालयलाइ अावश्यक पर्ने व्याकहाे लाेडर अापूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय वमाेजिमकाे शर्तहरूकाे अधिनमा रही रितपूर्वककाे वाेलपत्र पेश गर्नकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ ।
सूचना प्रकाशित मिति २०७२/१२/२७ गते राजधानी राष्ट्रिय दैनिक ।
सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)
विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।
नगर प्रमुख