FAQs Complain Problems

समाचार

Public Procurement/ Tender Notices

Invitation for BID - backhoe loader (2016-04-09-Rajdghani Daily)

यस विदुर नगरपालिका कार्यालयलाइ अावश्यक पर्ने व्याकहाे लाेडर अापूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय वमाेजिमकाे शर्तहरूकाे अधिनमा रही रितपूर्वककाे वाेलपत्र पेश गर्नकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख