समाचार
Budget and Program
Post date: Wednesday, September 18, 2019 - 15:46
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १२६ को उपदफा ५ को प्रयोजनको लागि यस नगरपालिकाको आ.व. ०७२/७३ को आय, व्यय विवरण देहाय अनूसार सार्वजनिक गरिएको व्यहोरा अनूरोध छ ।
Post date: Wednesday, August 10, 2016 - 13:16
Pages
सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)
विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।
नगर प्रमुख