Flash News

विदुर नगरपालिकाकाे  गणतान्त्रिक नेपालकाे नवाै विदुर नगरपरिषद् संचालन हुने वारे ।

सूचना । सूचना ।। सूचना ।।।

यस नगरपालिकाकाे  गणतान्त्रिक नेपालकाे नवाै विदुर नगरपरिषद् २०७२ पाैष १६ गते दिनकाे ११.३० वजे विदुर नगरपालिकामा सन्चालन हुने भएकाले राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, महिला, दलित, जनजाति, पिछडिएकावर्ग, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख वा प्रतिनिधी, संचारकर्मी एवं नगरवासिहरुमा उपस्थितीकाे लागि अनुराेध छ ।