महाभूकम्प २०७२ वाट यस नगरक्षेत्रभित्र क्षती भएका घरहरूको केन्द्रवाट खटिएको टोलीको लगतमा व्यापक जनगुनासो अाएको हुदा जिल्ला दैवि प्रकोप उद्भार समितिको २०७२ असार २३ गतेको निर्णय अनुसार लिखित गुनासो लिर्इ पुनः प्राविधिक मुल्यांकन सम्पन्न भएको छ ।
थप जानकारीका लागि सुचना विस्तृत रूपमा हेर्नुहोला ।